कसरी म पुग्नु… (गीत) - भुवन सुनुवार ‘भानु’

March 1st, 2008

कसरी म पुग्नु….
- भुवन सुनुवार ‘भानु’
जहा“ टेक्यो ठेस लाग्छ मैले हिड्ने गोरेटोमा,
कसरी म पुग्नु होला खुशी फूल्ने शिखरमा !

गर्नु पर्ने धेरै देख्छु छोटो भयो जिन्दगानी,
ओत लाग्ने ठाउं छैन कसरी झेल्नु घामपानी !

नमीठो भै दुख्यो सपना रातको अन्तिम प्रहरमा,
कसरी म पुग्नु होला खुशी फूल्ने शिखरमा !

रंगीन संसार नियालु त कुहिरोले ढाक्यो विहानी,
मन बुझाउदै आफै पढ्छु पराजित जीवन कहानी !

आशा आफै टुट्छ फूट्छ यो जीवनको सफरमा,
कसरी म पुग्नु होला खुशी फूल्ने शिखरमा !!

रामेछाप, रामपुर- ८
हाल: पो ब नं: ४८५१, दोहा, कतार

Popularity: 32%

Entry Filed under: गीत/गजल

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in March, 2008

Most Popular Posts