त्यो त एउटा सपना थियो… (गीत)- सुमन रानाभाट

March 2nd, 2008

त्यो त एउटा सपना थियो…
- सुमन रानाभाट
त्यो त एउटा सपना थियो भनु कसरी
नभनु त बिपनीले जिस्काउछ बेसरी

सोध्नेहरु सोधिरहन्छन् तेरो के हाल छ ?
कसरी भनु म, मेरो बेहाल छ ..

नकोरी सलाईभित्र आगो, बलाएर गई निष्ठुरी
दियो बाल्ने निहुंमा मुटु जलाएर गई निष्ठुरी

आँखैमा बस्छु भन्थी, मुटु माझ राखे मैले
आँखैमा बसिछ क्यारे, बिझाउदैछ ऐले

मर्छु म त चाडै अब, बिरानीले थिचेको छ
चाहिदैन पत्थर अब, सिरानीले थिचेको छ

डेनमार्क

Popularity: 32%

Entry Filed under: गीत/गजल

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

January 2019
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts

Most Popular in March, 2008

Most Popular Posts