छोडी गए पनि.. (गीत) - राकेश कार्की

March 5th, 2008

छोडी गए पनि.. (गीत)
- राकेश कार्की
छोडी गए पनि मनमा रहिरहने
तोडी गए पनि माया लागिरहने

हेर्दा हेर्दै ऋतुहरु कति बिते कति
बोट विरुवाले पालुवा फेरे कति

बितेको त्यही पल नै याद आईरहने
गाउँ शहर हुँदै विदेशसम्म पुगें

नसोध यो हृदयमा के के मात्र भोगें
छुटेको त्यही डहर मै मन हिँडीरहने ।।

लस् एन्जेलस्

Popularity: 28%

Entry Filed under: गीत/गजल

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in March, 2008

Most Popular Posts