मदिराका बुंद छन् कि… (गजल) - भूपेन्द्र महत

March 21st, 2008

मदिराका बुंद छन् कि…
- भूपेन्द्र महत
मदिराका बुंद छन् कि नजरमा मात लाग्यो
पिउन भनेर तान्न के खोजेथें बात लाग्यो

ईन्द्रको अप्सरा हौ कि रजपटकी कामुक नायिका
भोगचलन गर्न नसक्ने इच्छाको खात लाग्यो

श्रदालाई तिरस्कारमा जाक्यौ च्वास पोल्ने गरी
दिल भरी कसोकसो सिस्नुको पात लाग्यो

भुतले खाजा खाने बेला जुराइएछ साइत
झिङ्गा भन्किएको बासी चिज मात्रै हात लाग्यो

होश उडाउने हाँसो कसैको नासो भएछ अब
मनमा सकुनिको पासा भन्दा कडा घात लाग्यो
Boulder co, USA

Popularity: 25%

Entry Filed under: गीत/गजल

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. mridul  |  March 27th, 2008 at 10:59 am

    Mahat ji ko gajal sarai man paryo. he is really writer
    thax

  • 2. kishor, stafford, uk  |  April 4th, 2008 at 6:22 am

    such a great gazal..
    really touchy, keep it up

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in March, 2008

Most Popular Posts