मलाई अधरपान गरायौ.. (गजल) - ईन्द्र नारथुङ्गे

March 21st, 2008

मलाई अधरपान गरायौ..
-ईन्द्र नारथुङ्गे
मलाई अधरपान गरायौ तिमीले
बेहोसमा वा जानाजान गरायौ तिमीले

निशंकोच पिईरहें अमृत हो वा सोमरस
यस्तै-यस्तै भान गरायौ तिमीले

नपुग्दो थिएन केही तिम्रो जीवनमा
परन्तु रजोदान गरायौ तिमीले

तिमीलाई पाप भो वा पुण्य भो ?
हरे ! कुमारत्वको अवसान गरायौ तिमीले

Popularity: 25%

Entry Filed under: गीत/गजल

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. dr nis6l  |  March 23rd, 2008 at 4:46 pm

    haina daju,gajal ta pir byatha sabai bokayara jane nisthuri premikalai thauka thaumai ladaune dialogue jastai 6 ta! ke tapaiko jiban ma pani yasto 6n aayo jabaki yo gajal bata badala linu vo?

  • 2. hom raj rai  |  April 9th, 2008 at 10:47 pm

    your gajal is best

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

January 2019
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts

Most Popular in March, 2008

Most Popular Posts