आमा मलाई … (गीत) - भानु सुनुवार

March 21st, 2008

आमा मलाई …
- भानु सुनुवार
आशिष देउ आमा मलाई, बन्न सकुं शान्ति दूत,
नथाकुन् आमा कुनै पल, देशलाई सिंगार्दा हात !

यै हातले सिंगार्न सकुं, हिमाल, पहाड तराई पनि,
विश्व माझ चिनाउन सकुं, शान्ति फूल्ने देश भनि !
बिचलित नबनोस् मेरो लक्ष्य, संकटमा म परे पनि ।

फूलोस हजार थरि फूल सुवास एउटै पाउं,
स्वर्गको भन्दा सुन्दर भूमि, मेरो देश बनाउं !
यी हातहरु म सधै, देश सिगार्नमा लगाउं ।

Popularity: 24%

Entry Filed under: कविता

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

January 2019
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts

Most Popular in March, 2008

Most Popular Posts