मायाको बास्ना.. (गीत) - राकेश कार्की

March 30th, 2008

मायाको बास्ना..

- राकेश कार्की
मैले झैँ कहिले मलाई मुटुमा फुलाउने
मायाको बास्नामा आफूलाई भुलाउने

समय त हिँडीरहेछ मलाई रोकिदियौ
हिँड्ने हरेक बाटो मायाले छेकिदियौ

आँखा चिम्लि सोचिरहुँ मनभरी उदाउँछ्यौ
आँखा खोली हेरीरहुँ भावना मै हराउँछ्यौ

हावा पानी पालैपालो तिम्रो केश सजाउँछ
मायाको छिटा उडाउँदै मलाई भिजाउँछ ।।

लस् एन्जेलस्

Popularity: 28%

Entry Filed under: गीत/गजल

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. aacharya prabha  |  April 2nd, 2008 at 6:08 am

    राकेश जी को गीत मिठास पूर्ण छ /यसले संगीत को सहारा पायेमा अझ सुनमा सुगंध हुने थियो /लेखन छेत्र लाइ माया नामार्नु होला /
    आचार्य प्रभा

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in March, 2008

Most Popular Posts