स्वतन्त्रताको उपचार.. (कविता) - काङमाङ नरेश

April 20th, 2008

स्वतन्त्रताको उपचार..
- काङमाङ नरेश

छोरीले भनिन्
बाबा!
म पनि ग्लामर ग्यालमर ग्ल्यामर ?
गर्न जान्छु ।
मैले मम्झे
सानैदेखि
वोर्डिड. स्कूलमा
अंग्रेजी अक्षरहरु चाटिरहेकी
राम्रै होला
फेरी सम्झिएं
कम्म्युटरको माउस र किवोर्डलाई
सुम्सुमाएकी
ठीकै होला
हुन्छ भने
उनी
खुशी वोकी जान थालिन्
मैले भित्र भित्रै सोचें
नारी पुरुष
पुरुष नारी
दुई थरी यो धर्ती
मोदर टेरेसा (आमा टेरेसा)
मेक्सिम गोर्की
डाईना
बिल ल्किन्टन
व्रिटीनी स्पीयर्सको
चिण्डे टाउको
जर्ज डब्लु वुसको
खुम्चिएको निधार
नारी पत्रिका
ग्रामीन गरिव महिला
मिस नेपाल
करोडपतिको छोरा
विज्ञापन

छोरी तिमी,
ग्ल्यामर गएर
के पढिरहेकी छ्यौ?
नारी स्वतन्त्रको अधिकार
नारीको ट्यालेन्ट शो गर्नु
र विकसित
नारीको
इज्जतको पहिचान
हो र ?
मेरो मनको घैटोमा
घाम लाग्यो
त्यसपछि
छोरीसंगै
ग्ल्यामर गएर हेरें
अनि सम्झें
हाम्रा पुर्खाहरु
उहिल्यै उहिल्यै
गुफा,
ओडार
जंगलमा
एकसे एक
नजलाई ग्ल्यामर गर्थे
युगौ युगदेखि
जंगली जनावरहरु
जंगलमा
खर्कमा
ग्ल्यामर गरिरहेका छन्
घर पालुवा जनावरहरु
गोठ र खोरहरुमा
ग्ल्यामर गरिरहेका छन् ।
जस्तो जन्मिएको उस्तै
छन्
ग्ल्यामर पनि झण्डै
उस्तै रहेछ ।
उत्तेजित मनहरु
आँखाको दृश्यबाट छिन्काउन नसकी
टुलु टुलु सम्झिरहेको छु ।
ग्ल्यामरलाई ।

दिल्पा, नागी-४, भोजपुर,
हालः युके

Popularity: 24%

Entry Filed under: कविता

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. shiva kumar rai  |  May 2nd, 2008 at 5:00 am

    NARESH, i read your poem it;s really great. keep it continuous you can do it and let another go. All the best. shiva HARROW, WEST LONDON.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in April, 2008

Most Popular Posts