लोकले फैसला दिए …(कविता) - होमनाथ सुवेदी

May 5th, 2008

लोकले फैसला दिए …
- होमनाथ सुवेदी

हरुवाको गरे आस्था धोकामा हाल्न सक्दछन्
अझै खोचे थपेरै नै र्सकार ढाल्न सक्दछन् ।

उनीहरू भए जीत भाले भै हिड्न सक्तथे
पोथी आज जितेको छ न खोदी किन छोड्दथे ?

सरकार बन्न पाएर ठूला ती पहिले थिए
झाँको झारी हराएर लोकले फैसला दिए ।

भोकानाङ्गा सबै साझा देशका धनसम्पत्ति
ठूलाको सेखी झारेर शान्ति होस् र्सवसम्मति ।

समता भातृता साथ स्वतन्त्रता न छोड्नु है
विलुप्त मानवी शक्ति नफर्काई न बस्नु है ।

जनादेश न लत्याई काम गर्दा दिए दुःख
अर्को पटक पार्नेछन् तिनलाई अधोमुख ।

आएको बढिया भोट नमोल भिरमा त्यसै
सरकार बनाएर जनादेश जताउ है ।

वुडब्रिज, भर्जिनिया
०४/२३/००८

Popularity: 24%

Entry Filed under: कविता

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

January 2019
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts

Most Popular in May, 2008

Most Popular Posts