प्रवासतिर …(गीत गजल) - इखालु रमेश गेलाल

November 8th, 2008

प्रवासतिर…

- इखालु रमेश गेलाल

नचाहेर पनि पाइला प्रवासतिर मोड्नु पर्‍यो
टिपेको त्यो सुन्दर फूल शिरमै नलाई छोड्नु पर्‍यो

पिरतीको बगैचामा आत्मीयताको फूल गोड्थ्यौ
तर आज वालुवामा एक्लो मुटु गोड्नु पर्‍यो
साथमा छँदा खुसी अनि आँतभरि माया पिउथ्यौ
विवस बनी तड्पिएर नसा बोतल फोड्नु पर्‍यो

समयले चड्कन हान्यो हामी दुईको साथ छुट्यो
उनी पारी म वारी कल्पनाले जोड्नु पर्‍यो
जीवनको कुनै मोडमा नछुटिने हाम्रो कसम
हुर्कन नपाउँदै आफ्नै हातले तोड्नु पर्‍यो ।।

खोटाङ बजार-१, खोटाङ
हालः दोहा, कतार ।

Popularity: 22%

Entry Filed under: गीत/गजल

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Rosy China  |  January 1st, 2009 at 2:21 pm

    Nice poem Bro keep it up. thank you.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Add Me On Facebook!!

Pashan Tamoo

Subscribe to our videos!


Calendar

September 2010
M T W T F S S
« Aug    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in November, 2008

Most Popular Posts