INLS-HK

साहित्य विविधः - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङएचकेनेपाल डट कमको संयुक्त प्रयासमा सञ्चालित साहित्यिक सृजनाको संग्रह हो- साहित्य विविध। हङकङ र हङकङ बाहिरका नेपाली साहित्यकारहरूसंग सहकार्य गरी तिनीहरूका साहित्यिक सृजनालाई इन्टरनेटमा प्रकाशन गर्दै जाने यसको मुख्य उद्धेश्य रहेको छ। तसर्थ, नेपाली स्रष्टा र स्रष्टाका सृजना अनि आफ्नै प्रतिविम्ब हो … - साहित्य विविध ।

साहित्य विविध, स्रष्टाहरूको छोटो, मिठो र मौलिक सृजनाहरूको सधैं स्वागत गर्दछ।
If you have any queries, Comment and feedback about this site. Please Click here

पशन तमू
अध्यक्ष
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङ
केन्द्रीय सदस्य
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
तथा प्रधानसम्पादक, एचकेनेपाल डट कम
hknepal2@gmail.com

Popularity: unranked