रक्तदान जीवन दानः २५५०औं बुद्ध जयन्तीको अवसरमा रक्त दान गर्दै एक नेपाली। एकिकृत नेपाली समाज हंगकंग, बाग्लुङ समाज हंगकंग, स्याङजा जनसेवा समिति हंगकंग र हंगकंग नेपाली अल्पसंख्यक संगठनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। तस्वीरः जगत अम्बु गरुङ / एचकेनेपाल डट कम ।

Go back

Next