एचकेनेपाल डट कमका प्रधान सम्पादक पशन तमू (बांयाबाट) ट्यालेन्ट हण्ट प्रतियोगिताका सेकेन्ड रनर अप र मिस बेष्ट ड्रेस उपाधि विजेता एलिना घलेलाई सहभागी पुरस्कार प्रदान गर्नु हुंदै। घलेलाई एचकेनेपाल डट कमले गत बर्ष मे महिनामा प्रथम पटक फोटो सेसन गराइएको थियो। तस्वीरः राजिव राई / एचकेनेपाल डट कम ।

Go back

Next