राजाले गद्दी नत्यागे अनिष्ट हुने चेतावनी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले प्राप्त जनमतको कदर गर्दै राजाले स्वेच्छाले राजगद्दी त्याग नगरे अनिष्ठ हुनसक्ने चेतावनी दिनुभएको छ। (more…)

Popularity: 2%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 15th, 2008

अ‍ौषधि पसलमा विस्फोटको जिम्मा तराई आर्मीबाट

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अज्ञात समूहले गौर नगरपालिका-२ स्थित राजेश मेडिसिन (औषधि पसल)मा बम विस्फोट गराउँदा एक जना सख्त घाइते भएका छन् भने लाखौं मूल्यको औषधि नष्ट भएको छ। (more…)

Popularity: 2%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 15th, 2008

टेलिफोन मात्र हैन, बिजुलीको तारसमेत चोरी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
टेलिफोनको तार चोरी हुँदै आएको समयमा बिजुलीको तारसमेत चोरी हुन थालेपछि दुवाकोट गाविसमा पानीको हाहाकार भएको छ। (more…)

Popularity: 2%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 15th, 2008

डा.पवन न्याछयोंलाई अवार्ड

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अमेरिकाको फिलाडेल्फियामा भएको क्रानिओफेसियल एसोसिएसनको ६५औँ वाषिर्कोत्सवमा अमेरिकन इन्टरनेसनल भिजिटेड स्कलरको अवार्ड यस वर्षका लागि डा.पवन न्याछयोंलाई प्रदान गरिएको छ। (more…)

Popularity: 2%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 15th, 2008

नेत्री शैलजा जीवन र मरणको सङ्घर्षमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पाँच दशकदेखि राष्ट्रियता र प्रजातन्त्रका लागि संघर्ष गरेकी नेपाली काङ्ग्रेसकी नेत्री शैलजा आचार्य विगत पाँच महिनादेखि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको शैय्यामा जीवन र मरणको संघर्ष गरिरहनुभएको छ। (more…)

Popularity: 2%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 15th, 2008

एक स्थानबाट राजीनामा दिन निर्देशन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
निर्वाचन आयोगले संविधानसभा सदस्यको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार दुईवटा निर्वाचन क्षेत्रबाट विजयी उम्मेदवारलाई ३० दिनभित्र कुनै एक निर्वाचन क्षेत्रबाट राजिनामा गर्न निर्देशन जारी गरेको छ। (more…)

Popularity: 2%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 15th, 2008

अब बन्ने संविधानलाई मानवअधिकारमैत्री बनाउनु पर्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नागरिक समाजका अगुवाले अब बन्ने संविधानलाई मानवअधिकारमैत्री बनाउनु राष्ट्रिय मानवअधिकार आयोगको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । (more…)

Popularity: 4%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 14th, 2008

अझै पनि एक रुपैयाँमा चिया

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चियाको प्रचलित मूल्य प्रतिकप सालाखाला रु. पाँच भए पनि मोरङ, इन्द्रपुर वडा नं.४, विराटचोकको एक चिया पसलमा रु.एक कप चिया पाइन्छ । (more…)

Popularity: 4%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 14th, 2008

राप्रपा र राजपाबीच एकताको लागि वार्ता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पशुपतिशम्शेर जबरा र राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष सूर्यबहादुर थापाबीच पार्टी एकताका लागि वार्ता भएको छ । (more…)

Popularity: 4%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 14th, 2008

चीनलाई प्रधानमन्त्रीको समवेदना

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जनवादी गणतन्त्र चीनका राष्ट्रपति हु जिन्ताओलाई एक सन्देश पठाउनु भई मध्य चीनको सिचुवान प्रान्तमा गएको विनाशकारी भूकम्पबाट व्यापक जनधनको क्षति भएकोमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट चीन सरकार र चिनियाँ जनताप्रति गहिरो समवेदना तथा सहानुभूति प्रकट गर्नुभएको छ । (more…)

Popularity: 4%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 14th, 2008

ससुराली गएर श्रीमतिको हत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
ससुराली आई श्रीमतीको हत्या गरेको अभियोगमा एक सेनालाई जिल्ला अदालत, मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ । (more…)

Popularity: 4%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 14th, 2008

संविधानसभाको पहिलो बैठक जेठ १५ गते बस्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालको अन्तरिम संविधान, २०६३ को धारा-६९ को उपधारा (१) बमोजिम आगामी जेठ १५ गते बुधबार दिनको ११ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संविधानसभाको पहिलो बैठक आह्वान गर्नुभएको छ।
(more…)

Popularity: 6%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 13th, 2008

पत्रकारहरुलाई भ्रष्टाचारको आरोप

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल पत्रकार महासङ्घभित्र लाखौ रूपैयाँको अनियमितता भएको आरोप लगाउँदै श्रमजीवी पत्रकार केदार कोइरालाले महासङ्घका पूर्व पदाधिकारीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिने बताउनुभएको छ।
(more…)

Popularity: 6%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 13th, 2008

बन्द उद्योग खुलाउन माअ‍ोवादीले पहल गर्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टर्राईले देशमा बन्द भएका उद्योग खुलाउन माओवादीले पहल गर्ने बताउनुभएको छ।
(more…)

Popularity: 6%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 13th, 2008

१५ दिनमा नयाँ सरकार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पन्ध्र दिनभित्र सहमतिका आधारमा माओवादीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ।
(more…)

Popularity: 6%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 13th, 2008

माअ‍ोवादीलाई समर्थन गर्न काँग्रेसको शर्त

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसले राजनीतिक सहमतिको आधार निर्माण गर्न तथा नयाँ निर्माण हुने सरकारलाई पार्टीको र्समर्थन गर्नका लागि नेकपा माओवादीसँग आबद्ध जनसेना, जनअदालत, जनसरकारलगायतका समानान्तर राज्य संरचनालाई पटक-पटकको सम्झौता र सहमतिविपरीत कायम राख्ने कार्य र ब्यारेकीकृत वाइसिएलका अराजक, हिंसात्मक, उद्दण्ड क्रियाकलापको तत्काल अन्त्य तथा यसको अर्धसैनिक संरचना तत्काल विघटन गरिनुपर्ने र्सत अघि सारेको छ।
(more…)

Popularity: 6%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 13th, 2008

चीनको भूकम्पग्रस्त क्षेत्रमा नेपालीको अवस्था अज्ञात

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चीनको सिचुवान प्रान्तमा हिजो दिउँसो गएको भूकम्पमा परी सात हजारभन्दा बढीको ज्यान गएको तथा अन्य हजारौँ घाइते भएको राष्ट्रिय प्रकोप उद्धार मुख्यालयले जनाए तापनि त्यहाँका नेपालीको अवस्था भने हालसम्म अज्ञात छ।
(more…)

Popularity: 6%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 13th, 2008

स्वतन्त्रता जोगाउन एकढिक्का हुनुपर्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष एवम् संविधानसभा सदस्य चित्रबहादुर केसीले राजनीतिक दलहरूले संविधानसभाको निर्वाचन सफल बनाउन एक ढिक्का भएर लडेजस्तै देशको अखण्डता र स्वतन्त्रता जोगाउन पनि एक ढिक्का भएर अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ। (more…)

Popularity: 8%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 11th, 2008

केराको बोटबाट बिजुली

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बाग्लुङ जिल्लाको भीमापोखरा गाविसका बासिन्दाले केराको बोट र पुराना व्याट्रीबाट विद्युत उत्पादन गरी बिजुली बत्ती बालेका छन्। (more…)

Popularity: 8%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 11th, 2008

रेडियोकर्मी मे. किशोर गुरुङको सम्मान गरिँदै (Live update)

काठमाडौँ,एचकेनेपाल डट कम, मे १० -
रेडियोकर्मी मे. किशोर गुरुङको सम्मान कार्यक्रम अहिले काठमाडौँको युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा भइरहेको छ। यसको हामी लाइभ अपडेट गरिरहेका छौँ।

1:25 pm: अहिले भर्खरै सभामुख सुवास नेम्वाङले मे. किशोर गुरुङलाई सदाबहार प्रसारकको सम्मानपत्र हस्तान्तरण गर्नुभयो।
1:28 pm: उहाँलाइ लाइफ टाइम एचिभमेन्ट अवार्ड साहित्यकार वैरागी काइँलाले प्रदान गर्नुभयो।
1:30 pm: यहाँ विभिन्न साहित्यकार, संगीतकार र कलाकर्मीहरुको उपस्थिति छ, उहाँहरुले पुष्पगुच्छाका साथ गुरुङलाई बधाई ज्ञापन गर्दैछन्।
1:35: रविन शर्माले मञ्चबाट सम्बोधन गर्दै मे. किशोर गुरुङको उदघोषण शैलिबाट हालका रेडियोकर्मीहरुले सिक्नु नै उहाँप्रतिको सही सम्मान हुने बताउनु भयो।
1:39: अहिले साहित्यकार मञ्जुल ड्यासबाट सम्बोधन गर्दै हुनुहुन्छ। उहाँले किशोर गुरुङको उमेर सँधै जवान हुने बताउनु भयो।
1:40: ड्यासमा बायाँबाट क्रमशः एफएम प्रसारक मञ्चका अध्यक्ष भरत शाक्य, मञ्जुल र त्यसपछि सम्मानित व्यक्तित्व किशोर गुरुङ हुनुहुन्छ। कालो कोट र रातो टाइमा रहनुभएका गुरुङ हर्षित मुद्रामा देखिनुहुन्छ। गुरुङनजिकै सभाका सभापति एचकेनेपाल डट कमका प्रधान सम्पादक पशन तमु हुनुहुन्छ। एचकेनेपाल डट कम यो कार्यक्रमको अफिसियल मिडिया पनि हो। त्यसपछि सभामुख सुवास नेम्वाङ बस्नुभएको छ भने अन्तिममा तिलविक्रम नेम्वाङ अर्थात् वैरागी काइँला तथा रविन शर्मा हुनुहुन्छ।
1:46: अहिले माइकमा वैरागी काइँला सम्बोधन गर्दै हुनुहुन्छ। उहाँको आवाज जहाँ जहाँ नेपाली छन्, त्यहाँ त्यहाँ पुगेको र उहाँको आवाजले नेपाली भाषाको लोकप्रियतामा वृद्धि गरेको पनि उहाँले बताउनु भयो।
1:49 अब मञ्चमा उही चीरपरिचित सदाबहार आवाज मे किशोर गुरुङ सम्बोधन गर्दै हुनुहुन्छ। उहाँले भन्नुभयो- ३८ वर्ष भयो रेडियोमा काम गरेको। यत्रो वर्षमा मैले कमाएको भनेको यही सम्मान र माया मात्र हो। मैले यस्तो सम्मान पाउँला भनेर कहिले पनि सोचेकै थिइनँ। उहाँले आयोजक भूमिराज राई लगायत आफूलाई माया गर्ने सम्पूर्ण प्रवासी नेपालीलाई धन्यवाद दिनुभयो। अन्त्यमा उहाँले ठट्टा गर्नुभयो, फेरि अर्को सम्मान कार्यक्रममा भेटौँला।
1:56 अहिले कार्यक्रमका प्रमुख अतिथि सुवास नेम्वाङ सम्बोधन गर्दै हुनुहुन्छ। नेपाललाई एकतावद्ध गर्न सञ्चारकर्मीहरुको सशक्त भूमिका हुनुपर्ने बताउँदै उहाँले आगामी जेठ १५ गतेसम्म संविधान सभाको पहिलो बैठक बस्ने बताउनु भयो।
2:07 सभाका सभापति एचकेनेपाल डट कमका प्रधान सम्पादक पशन तमु हाल धन्यवाद ज्ञापन मन्तव्य दिनुहुँदै सभा विसर्जन गर्दै हुनुहुन्छ। उहाँले आफूहरु प्रवासमा रहे पनि आफ्ना मन नेपाल मै रहने बताउनु भयो। नेपाल बाहिर रहे पनि नेपाललाई आत्मसात गर्ने काम आफूहरुले गरिरहेको उहाँले बताउनु भयो। हङकङबाट मे किशोर गुरुङको सम्मान कार्यक्रममा उपस्थित हुन पाउँदा आफूलाई निकै गर्व लागेको उहाँले बताउनु भयो।

थप फोटोहरु भित्र
(more…)

Popularity: 51%

93 प्रतिक्रियाहरू / comments May 9th, 2008

मन्त्रीलाई पदच्युत गर्न प्रमलाई आग्रह

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल सदभावना पार्टी (आनन्दीदेवी)ले आफ्नो पार्टी राष्ट्रिय अध्यक्ष आनन्दीदेवी सिंहलाई अपहरणमुक्त र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्तालाई पदच्यूत गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ। (more…)

Popularity: 14%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 9th, 2008

मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सहकाल र वर्षाका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा आज साँझ ५ बजेदेखि पुल्चोकबाट सुरु हुँदैछ। पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यका कै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीमा समाप्त हुन्छ। (more…)

Popularity: 14%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 9th, 2008

पाकिस्तानद्वारा नेपाल पराजित

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तीन एकदिवसीय अभ्यास खेल खेल्न नेपाल आएको पाकिस्तान क्रिकेट एकेडेमी-११ ले पहिलो खेलमा क्यान-११ लाई डक वर्थ लुइसका आधारमा ७ विकेटले हराएको छ। (more…)

Popularity: 14%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 9th, 2008

बम विस्फोटबाट बालक घाइते

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
रुपन्देही जिल्लाको पडसरी गाविस-१ पडसरीमा बेवारिसे बम खेलाउँदा विस्फोट भई एक बालक घाइते भएका छन्। (more…)

Popularity: 14%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 9th, 2008

संवैधानिक संकट आउँदैनः प्रधानन्यायाधीश

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानन्यायाधीश केदारप्रसाद गिरीले मुलुकमा संवैधानिक सङ्कट आउने कुनै सम्भावना नरहेको बताउनुभएको छ।
(more…)

Popularity: 16%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment May 8th, 2008

Previous Posts


नेपाली समयः -

Categories

Links

Feeds

Most Popular in May, 2008

Most Popular Posts