सेनाको गोली लागेर १ बालिकासहित २ महिलाको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
सेनाले चलाएको गोली लागेर बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानीमा तीन महिलाको मृत्यु भएको छ। (more…)

Popularity: 1%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 11th, 2010

पूर्वमन्त्रीसहित दर्जनौं माओवादीमा प्रवेश

एचकेनेपाल डट कम संवाददाता-
पूर्व सहायक मन्त्री तथा नेपाली काङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य हरिशङ्कर परियारसहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरू विहीवार एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन्। (more…)

Popularity: 2%

4 प्रतिक्रियाहरू / comments March 11th, 2010

औषधि पसलबाट एसएलआरका गोली बरामद

एचकेनेपाल डट कम संवाददाता-
लागुऔषध सेवन तथा बिक्री वितरण गरेको आरोपमा सशस्त्र प्रहरीले कपिलवस्तुमा तीन जनालाई पक्राउ गरेको छ।
(more…)

Popularity: 3%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 11th, 2010

लोग्ने विदेशबाट फर्किएकै दिन स्वास्नी झुण्डिएर मरिन्

एचकेनेपाल डट कम संवाददाता-
गुल्मीको धुर्कोट धुर्कोट वस्तु गाउँ विकास समिति वडा नं ५ का तीलबहादुर कुँवरकी श्रीमतीले श्रीमान् विदेशबाट आएकै दिन झुण्डिएर बुधबार आत्महत्या गरिन्।
(more…)

Popularity: 3%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 11th, 2010

राजधानीसहित एघार जिल्ला बर्ड फ्लुको उच्च जोखिममा

एचकेनेपाल डट कम संवाददाता-
मध्यमाञ्चल विकास क्षेत्रका ११ जिल्ला बर्डफ्लुको उच्च जोखिममा रहेको सम्बद्ध निकायका प्रतिनिधिले बताएका छन्। (more…)

Popularity: 3%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 11th, 2010

दुई छोरीसहित आमाको एकै चिहान

दोलखामा हिजो राति एउटा घरमा आगो लाग्दा दुई छोरीसहित आमाको जलेर मृत्यु भएको छ। छोरीहरु तीन वर्ष र नौ महिनाकी थिइन्। (more…)

Popularity: 3%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 11th, 2010

पोखराका २ वर्षीय बालकको नाम गिनिज बुकमा दर्ता गराउने प्रयाश

एचकेनेपाल संवाददाता-
नेपालको सुन्दर नगरी पोखरामा भएको मिस्टर हेन्ड्सम प्रतियोगितामा माईकल ज्याक्सन फ्यान क्लबबाट २ बर्षीय बालक केविन नेपालीले किङ अफ पपको नक्कल गर्दा दर्शकहरु अचम्म परे। (more…)

Popularity: 2%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 10th, 2010

गृह राज्यमन्त्री अन्सारीद्वारा राजीनामा

एचकेनेपाल डट कम संवाददाता-
गृह राज्यमन्त्री रिजवान अन्सारीले बुधवार साँझ प्रधानमन्त्री माधवकुमार नेपालसमक्ष राजीनामा पत्र बुझाएका छन्। (more…)

Popularity: 3%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 10th, 2010

जीप दुर्घटनामा १० को मृत्यु, १३ घाइते

एचकेनेपाल डट कम संवाददाता-
काहुँ शिवपुरवाट दमौलीतर्फ आउँदै गरेको जीप बुधवार अपरान्ह काँहुशिवपुर ३ सेटाङमा दुर्घटना हुँदा १० यात्रुको मृत्यु भएको छ। दुर्घटनामा १३ जना यात्रुहरू घाइते भएका छन्। (more…)

Popularity: 3%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 10th, 2010

नेपाल सम्पर्क समिति (एनसीसी) पुसानको चौथो अधिवेशन सम्पन्न

खेम कार्की, दक्षिण कोरिया / एचकेनेपाल डट कम-
नेपाल सम्पर्क समिति पुसानको चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले मनोज कुमार भारतीको अध्यक्षतामा आगामी २ वर्षको लागि १३ सदस्यीय कार्य समिति चयन गरेको छ। (more…)

Popularity: 3%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 10th, 2010

भयवादको परिसम्वाद

प्रदीप मेन्याङ्बो, धरान/ एचकेनेपाल डट कम-
भयवाद अध्ययन केन्द्र धरानको आयोजनामा मंगलबार इटहरीमा नयाँ दर्शन भयवादको परिसम्वाद भएको छ। भयवाद दर्शन हाल हङकङमा रहेका देश सुव्बाद्धारा प्रतिपादित नयाँ दर्शन हो। (more…)

Popularity: 4%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 10th, 2010

गुरुआमालाई कालोमोसो, तमु धिं नेपालको गंभीर ध्यानाकर्षण

गुरुआमालाई कालोमोसो, तमु धिं नेपालको गंभीर ध्यानाकर्षण
पाँच सदस्यीय समन्वय समिति गठन

हुम तमु, पोखरा / एचकेनेपाल डट कम, मार्च ९-
चिकित्साशास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख सहप्राध्यापक एवं तमु धिं नेपालका कार्यसमिति सदस्य लालकुमारी तमुलाई गरिएको दुर्व्यवहारप्रति तमु धिं नेपालको गंभीर ध्यानाकर्षण भएको जनाएको छ। (more…)

Popularity: 9%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 9th, 2010

खुलेन रहस्यको गाँठो, देउमाया पुनको मृत्युको

खुलेन रहस्यको गाँठो, देउमाया पुनको मृत्युको
ईन्दिरा चाम्लिङ अमृत परियार / एचकेनेपाल डट कम
अल्बुफेरा अल्गार्भ पोर्चुगल, मार्च ८-
गत १८ फरबरी बिहानदेखि अल्गार्भ अल्बुफेरा पोर्चुगलमा बिगत १० बर्ष यता बसोबास गरिरहेका नेपाली श्रीमान् चित्रबहादुर पूर्जा सँग बेखबर भएकी म्याग्दीकी देउमाया पुनको लास एटलान्टिक महासागर अल्गार्भको समुद्री किनारमा भेटिएको थियो। (more…)

Popularity: 6%

2 प्रतिक्रियाहरू / comments March 9th, 2010

उप–महासचिव पास्को नेपाल आउने

एचकेनेपाल डट कम संवाददाता-
संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मामिला सम्बन्धी उप–महासचिव लिन पास्कोले भोलिदेखि नेपालको भ्रमण गर्नुहुने भएको छ।
(more…)

Popularity: 7%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 9th, 2010

छोरासरह छोरीलाई अंश दिनेलाई सम्मान

एचकेनेपाल डट कम संवाददाता-
छोरासरह छोरीलाई पनि पैतृक सम्पत्ति दिनेलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ।
(more…)

Popularity: 7%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 9th, 2010

अनमिन र भारत नेपालका लागि खतरा–बिजुक्छे

एचकेनेपाल डट कम संवाददाता-
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधानसभाले गर्नुपर्ने मुख्य एजेन्डा नराखी ल्याउने भनिएको लघु वैकल्पिक संविधानका कुनै अर्थ नरहने बताउनुभएको छ।
(more…)

Popularity: 7%

1 प्रतिक्रिया / comment March 9th, 2010

संविधान बन्दैन नभनौं–सञ्चारमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
सूचना तथा सञ्चार मन्त्री शङ्कर पोखरेलले सरकार अनेकौं विमतिका बीच सहमति खोजेर अघि बढ्ने प्रयत्नमा रहेको बताउनुभएको छ।
(more…)

Popularity: 7%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 9th, 2010

संविधान नबने अन्तिम विद्रोह–अध्यक्ष दाहाल

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याएर २०६७ साल जेठ १४ गतेभित्र जनयुद्ध र १९ दिने जनआन्दोलनको भावनाअनुसारको संविधान बनाउन नदिइए आफ्नो पार्टीले अन्तिम विद्रोह गर्ने बताउनुभएको छ।
(more…)

Popularity: 7%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 9th, 2010

२१ दिनसम्म केही नखाई जमिनमुनि

एचकेनेपाल डट कम संवाददाता-
“पानी यो सल्किंदै छ, ढुङ्गा यो पग्लिंदै छ, आँखा उघारिहेर, भक्तपुर ब्युझिँदै छ” भन्ने नाराका साथ यही फागुन ४ गते भक्तपुरको कमलविनायकमा निराहार भू–तपस्यामा बसेका तपस्वी हिजो तपस्या सकेर बाहिर निस्केका छन्।
(more…)

Popularity: 7%

1 प्रतिक्रिया / comment March 9th, 2010

टुक्रे संविधानले हुँदैनः केसी

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी जेठ १४ गते जसरी पनि पूर्ण संविधान जारी हुनुपर्ने बताउनुभएको छ।
(more…)

Popularity: 7%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 9th, 2010

लिम्बुवानी विद्यार्थीहरुको सम्मेलन सम्पन्न

लिम्बुवानी विद्यार्थीहरुको सम्मेलन सम्पन्न:
सिर्जनात्मक अभियानदेखि आमहड्तालसम्मको आन्दोलन घोषणा

मोरङ लिम्बुवान, फागुन २३/
संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदको ऐतिहासिक प्रथम राज्य सम्मेलन २०६६ फाल्गुन २१ र २२ गते मोरङको उर्लाबारी लिम्बुवानमा सम्पन्न भयो। सो सम्मेलनले २७ सदस्यीय राज्य समितिको सर्वसम्मत निर्वाचित गरेको छ। (more…)

Popularity: 6%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 8th, 2010

दोश्रो एनआरएन युरोप क्षेत्रीय महिला सम्मेलनको घोषणा पत्र

दोश्रो एनआरएन युरोप क्षेत्रीय महिला सम्मेलनको घोषणा पत्र
अर्न्तराष्ट्रिय महिला दिवसको अवसरमा गैर-आवासीय नेपाली संघ अर्न्तराष्ट्रिय समन्वय परिषद्को वाषिर्क कार्यक्रम अर्न्तगत आयोजित तथा “शान्त र समृद्ध राष्ट्र निर्माणको लागी प्रवासी नेपाली नारीको एक मात्र ध्यान, राष्ट्र विकास निर्माणका नारी एकजुट भै सदैव देखाउछौं विश्वमा शान” भन्ने मूल नाराका साथ दोश्रो यूरोप स्तरीय क्षेत्रीय महिला सम्मेलन यही ६ मार्च २०१० का दिन बेल्जियमस्थित आन्त्वारपेन शहरमा भव्यता साथ सम्पन्न भएको छ। (more…)

Popularity: 6%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 8th, 2010

‘अँगालो यो मायाको’ छायाँकन धमाधम

‘अँगालो यो मायाको’ छायाँकन धमाधम
एचकेनेपाल डट कम वर्ल्डवाइड अफिसियल मिडिया पार्टनर, मार्च ८-
इण्डियन आइडल- ३ प्रशान्त तामाङ अभिनित नेपाली कथानक चलचित्र ‘अँगालो यो मायाको’ छायाँकन सिक्किममा धमाधम भइरहेको छ। (more…)

Popularity: 21%

10 प्रतिक्रियाहरू / comments March 8th, 2010

पोखरामा बाह्र तमु महिला सम्मानित

हुम तमु, पोखरा / एचकेनेपाल डट कम-
पोखरा माटेपानीस्थित दुधपोखरी तमु समाज महिला उपसमितिले एकसयौं अर्न्तराष्ट्रिय महिला दिवसको अवसरमा आज एक समारोहबीच पोखराका विभिन्न विद्याका बाह्रजना तमु महिलाहरूलाई सम्मान गरेको छ। (more…)

Popularity: 8%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 8th, 2010

७ वर्षमा नेपाललाई इन्धन मुक्त देश बनाउने घोषणा

रामजी बगाले / एचकेनेपाल डट कम -
स्वास्थ्य, शिक्षा, सुरक्षा, रोजगार र समुन्नत नेपालको नारालाई आत्मसाथ गर्दै नयाँ नेपाल निर्माणको अभियानमा जुटेको युनिटी लाईफ इन्टरनेशनल लि.ले तेल खाडीमा होइन झाडीमा हुन्छ भन्ने कुरालाई सार्थकता दिलाउन अहिले सजिवन (जेट्रोफा) खेती शुरू गरेको छ। (more…)

Popularity: 8%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment March 8th, 2010

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Become a fan-

HKNepal.com on Facebook

Subscribe to our videos!


Categories

Links

Feeds

Most Popular in March, 2010

Most Popular Posts