हामी यस लिङ्क HamroTv.com मा सरेका छौं।

मोरक्कोको मालवाहक सैनिक विमान पहाडमा ठोक्किदा ७८ जनाको मृत्यु भएको छ भने कयौं गम्भीर घाइते भएको जनाएको छ। विमानमा चालक दलका सदस्यसहित ८९ जना सवार थिए। १२ जना सर्वसाधारण यात्रु र अन्य सैनिक थिए।




Comments

comments