हामी यस लिङ्क HamroTv.com मा सरेका छौं।

एक ताका ‘छेक्यो छेक्यो देउराली डाँडा..’, ‘हे लजाउने मायाको..’ जस्ता गीत गाएर चर्चित बनेका गायक रोबिन श्रेष्ठ फेरि हङकङको रंगमञ्चमा त्यही जोश, जाँगर र उत्साहका साथ देखा परे। नेपथ्य ब्याण्डका पूर्वसदस्यसमेत रहेका रोबिन श्रेष्ठलाई पोखरेली झ्याल आइडल्स र स्थानीय कलाकारहरूले साथ दिएका थिए। याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न कार्यक्रमलाई मितेरी सेवा समिति हङकङ पोखराले आयोजना गरेको हो। तल प्रस्तुत छ, कार्यक्रमको भिडियो झलकहरू, क्यामराः सुरज राना र जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम (२८ अगष्ट २०११, हङकङ) Robin Shrestha Night with Pokhareli Jhyal Idols



Comments

comments