हामी यस लिङ्क HamroTv.com मा सरेका छौं।


चाइना हुंदै मंगलवार साँझ हङकङ आइपुगेका माओवादी नेता तथा अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख कृष्णबहादुर महरा साथमा जीवन गुरूङ र महरा पुत्र एटम हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा। महराले चीन र हङकङ भ्रमणलाई आफ्नो निजी भ्रमण भनेका छन्। हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनीयाँ गाडीमा सिधै सेन्ट्रलतर्फ लागेका महराले यहाँका नेपालीहरूसंग पर्सी विहीवार मात्र भेट्ने बताए। तस्वीरः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम ।



Comments

comments