हामी यस लिङ्क HamroTv.com मा सरेका छौं।

Miss Global 2011 final event. Photo Courtesy: E.S. Creation Pvt. Ltd

इभिता ताम्राकार भइन् मिस ग्लोबल व्यूटी क्विन २०११
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, इएस क्रियसनद्धारा शनिबार राजधानीमा आयोजित दोस्रो मिस ग्लोबल व्यूटी क्विन २०११ मा इभिता तामा्राकार दोस्रो मिस ग्लोबल व्यूटी क्विन चुनिएकी छिन्। उनले उपाधि जितेवापत स्कुटरका साथमा २५ हजार रुपियाँ तथा स्कलरसिप प्राप्त गरेकी छिन्। उनले दोस्रो मिस ग्लोबल व्यूटी क्विन २०११ भएवापत कोरियामा हुने मिस ग्लोबल व्यूटी क्वीन इन्टरनेशनलमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने अवसरसमेत पाउने छिन्। ग्रुप अफ इभेन्ट इन्टरट्रेनरले मिस ग्लोबललाई सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गरेको हो। Click here to read more news




Comments

comments