हामी यस लिङ्क HamroTv.com मा सरेका छौं।

पप स्टार स्व. माइकल ज्याक्सनको निजी चिकित्सक कोनराड मरेलाई ४ वर्ष जेल सजायका साथै उनको चिकित्सकको लाइसेन्स खोसिने भएको छ। लास एंजल्सको एक ज्यूरीले फैसला सुनाउदै ज्याक्सनलाई बढी मात्रामा एनस्थीसिया प्रोपोफोल सेवन गराएकोमा कोनराड मरे दोषी भेटिएको बताएको छ। पप सम्राट माइकल ज्याक्सनको २५ मे २००९ मा मृत्यु भएको थियो।




Comments

comments